प्रविधि/समाचार
प्रविधि समाचारको सदस्यता लिएर, तपाईँले नयाँ परिवर्तनहरूको सारांश आफ्नो वार्तालाप पृष्ठमा प्राप्त गर्नुहुनेछ जसले विकिमिडियनहरूलाई प्रभावित पार्न सक्छ, त्यो पनि प्राविधिक क्लिष्ट शब्दहरूको कठिनाइ बिनाको सारांश।
- Brief info: प्राविधिक समाचार लेख्न सहयोग गर्नुहोस्
- More details: एक वस्तु थप्नुहोस्
प्रविधि समाचार प्राप्त गर्नुहोस्
विकिमा ग्राह्यता गर्नुहोस् |
प्रविधि समाचार आफ्नो विकीको निजीवार्तालाप पृष्ठमा साप्ताहिक रूपमा प्राप्त गर्नको लागि ग्राह्यता गर्नुहोस्। | ||||
वेब फिडमा सदस्यता लिनुहोस् |
एटम या आरएसएस फिडमा प्रविधि समाचार प्राप्त गर्नको लागि ग्राहयता गर्नुहोस् र न्युज एग्रिगेटरमा जतिसक्दो चाँडै प्राप्त गर्नुहोस। | ||||
मेलिङ् लिस्टमा ग्राह्यता गर्नुहोस् |
हाम्रो मेलिङ सूचीमा सदस्यता लिन आग्रह गरिन्छ। सूचीमा न्युन ट्राफिक छ र तपाईँले परिवर्तनहरूमा टिप्पणीहरू राख्न र थप जानकारीको लागि सोध्न सक्नुहुन्छ। तपाईँका विकीका सहकर्मी सम्पादकहरूको टिप्पणीहरू र प्रश्नहरू राख्ने उत्तम स्थान हुनसक्छ। \ | ||||
नयाँ संस्करणहरू पढ्नुहोस् |
नयाँ संस्करण हरेक हप्ता प्रकाशित हुन्छ । | ||||
पूराना संस्करणहरू पढ्नुहोस |
अभिलेखमा सबै पूराना संस्करणहरू रहेका हुन्छन् । | ||||
प्रविधि समाचार विज्ञापन गर्नुहोस् |
के तपाईँ प्रविधि समाचार सारांशमा रूची राख्न सक्ने मानिस चिन्नु हुन्छ? वार्तालाप पृष्ठमा प्राप्तीको लागि र मेलिङ सुची प्राप्तिको लागि ग्राह्य गर्नको लागि उहाँहरूलाई आमन्त्रण गर्नुहोस्। If you get consensus, you can also add a community page (like your local village pump, technical noticeboard or community newspaper) to the talk page delivery list, so that everyone reading the page can see the updates. You can also display these user boxes on your user page, and copy them to your home wiki: {{User tech news}}
|
प्राविधिक समाचार लेख्न सहयोग गर्नुहोस्
लेख्नुहोस र सरल बनाउनुहोस |
प्रविधि समाचारमा सामग्रीहरू थप्नुहोस्! कुने पनि थप गर्न धेरै स्वागत् छ । यदि जानकारीहरू धेरै महत्त्वका हुन् कि हैनन् भन्नेमा निश्चित हुनुहुन्न भने पनि जानकारी थप्नुहोस् । It is easier to remove something than miss something that should have been included. सम्पादन गर्दाको समयमा ध्यान दिनु होला
|
परिवर्तनहरूमा निगरानी राख्नुहोस |
निम्नलिखित जानकारीका स्रोतहरू हेर्नुहोस् । Choose those you understand and are comfortable with: if you understand code, you can look at the commits, for example, while summarizing mailing list discussions may be more appropriate for someone who doesn't code:
|
जानकारी रोज्नुहोस् |
From those sources, select what you think is relevant:
Add material to the next summary. कुनै पनि योगदान उपयोगी हुन्छ, एक लिङ्क मात्र थप्ने मात्र भए पनि Other contributors can help write or simplify a longer description later. There are more ways to add information to Tech News. |
सुरु गर्नुहोस् |
The next issue is scheduled for publication on 2024-09-16.
|
अनुवाद र स्थानीयकरण गर्नुहोस् |
सबै साप्ताहिक सारांशहरू अनुवादयोग्य छन् । यदि तपाई एक भन्दा बढी भाषामा लेख्न सक्नुहुन्छ भने, कृपया सम्पादक साथीहरूको सहायताका लागी अनुवादित सामाग्रीको सारांश राख्नुहोस् । The next week issue will be ready for translation on Thursday, end of day UTC. |
योगदानकर्ताहरू खोज्नुहोस् |
प्रविधि समाचारमा योगदान गर्न इच्छुक मानिसहरूलाई आमन्त्रण गर्नुहोस् जसकारणले सबैजनाले थोरै कम काम गर्छन्। |