स्टिवार्डहरूको/चुनाव २०१६

This page is a translated version of the page Stewards/Elections 2016 and the translation is 100% complete.
The following discussion is closed: This election is closed and these pages are an archive of that event.
  • नयाँ स्टेवार्डहरू प्रायः सालमा एक पल्ट चुनिन्छन् । स्टेवार्डहरुले सबै विकिमीडियाका विकिमा आधारित समुदायहरूहरुको सर्वसम्मतिको आधारमा तथा स्टेवार्ड नियम अनुसारका प्राविधिक कार्यहरू: जस्तै प्रयोगकर्ताहरुको पहुँचमा परिवर्तन, प्रयोगकर्ता अधिकार दुरुपयोग भएका मामलाहरुमा प्रयोगकर्ताको सूचना हेर्ने तथा अन्य कार्य सम्पादन गर्छन (हेर्नुहोस् विवरण)।
  • Candidate submissions were open from १५ जनवरी २०१६, ००:०० (UTC) until २८ जनवरी २०१६, २३:५९ (UTC). Questions to the candidates can be submitted until the election concludes.
  • मतदान ०८ फेब्रुअरी २०१६, १४:०० (UTC) देखि सुरु भएर २८ फेब्रुअरी २०१६, १३:५९ (UTC) सम्म सकिनेछ। उम्मेदवारले स्टेवार्ड उम्मेदवारीको मापदण्ड पूरा गर्नु पर्नेछ र न्यूनतम ३० मत प्राप्त गर्नका साथै ८०% समर्थन अनुपातको मत प्राप्त गर्नु पर्नेछ। परिणाम जान्न संकलित आँकड़ा हेर्नुहोस्।

विषय सूची

उम्मेदवार   हो   होइन   तटस्थ प्रश्नहरू नतिजा
BlackBeast Yes No Neutral Questions not elected
Cekli829 Yes No Neutral Questions not elected
Érico Yes No Neutral Questions not elected
Hindustanilanguage Yes No Neutral Questions not elected
Masti Yes No Neutral Questions elected
MIKHEIL Yes No Neutral Questions not elected
NahidSultan Yes No Neutral Questions elected
Richwales Yes No Neutral Questions not elected
Rxy Yes No Neutral Questions not elected
Viswaprabha Yes No Neutral Questions not elected
वर्तमान स्टिवार्डहरूको सत्यापन

उम्मेदवारी फिर्ता

तल दिइएका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवार   हो   होइन   तटस्थ प्रश्नहरू परिणाम
Defender Yes No Neutral Questions withdrawn
Matiia Yes No Neutral Questions withdrawn
Syum90 Yes No Neutral Questions withdrawn
Tufor Yes No Neutral Questions withdrawn

रद्द

तल दिइएका उम्मेदवारहरूले पालनाहरू पुरा गर्न सकेनन्, त्यसैले उम्मेदवारी रद्द गरिएको छ ।

उम्मेदवार नतिजा
Aursani disqualified
Jogi don disqualified
Varg disqualified

चुनाव कमिटी

स्टिवार्डहरू आफ्नो चुनाव आफै गर्छन्। सन् २००९ मा बोर्डका विश्वासिला पात्रहरूद्वारा तय भयो कि भोटको नतिजा पछि मात्र उनीहरूले भोट नहाल्ने बारे सोच्नेछन् । त्यसैले स्टिवार्डहरूले प्रत्येक चुनावका लागि चुनाव कमिटी गठन गर्नेछन् जसमा इच्छुक स्वयंसेवीहरू रहनेछन् र निम्न अनुसारको काम गर्नेछन:

  • स्टिवार्डको चुनाव बन्द गर्ने;
  • प्रत्यक मतदाताको भोट मान्य थियो या थिएन जाँचेर चुनावको नतिजा प्रमाणित गर्ने;
  • विजेता उम्मेदवारलाई छान्ने;
  • स्टिवार्डको प्रमाणिकरण बन्द गर्ने;
  • स्टिवार्डको प्रमाणिकरण भइसकेपछि सहमतिमा लैजाने र उनीहरूलाई स्टिवार्ड मान्ने कि नमान्ने कुरा यकिन गर्ने ।

सदस्यहरू

सङ्घको २०१५को चुनावमा सहयोग गर्न कोअरडिनेसन पृष्ठ हेर्नुहोला ।
केही सहयोग चाहिएमा #wikimedia-stewards-electionsconnectमा खबर गर्न सक्नुहुन्छ वा वार्ता पृष्ठमा सोध्नुहोला ।

परिणाम

तल दिइएका उम्मेदवारहरू स्टिवार्डको लागि चुनिएका छन् ।

  1. Masti (talk · contribs)
  2. NahidSultan (talk · contribs)

यो पनि हेर्नुहोस्