२०१२ कोष जम्मा/अनुवाद/ड्रप डाउन ब्यानर

This page is a translated version of the page Fundraising 2012/Translation/Drop down banner and the translation is 87% complete.
NOTE TO TRANSLATORS

This letter is a new translation request, but re-uses large parts of

If these have been translated into your language, you can probably re-use much of it for this translation and hopefully a lot will be suggested with translation memory :-)

Texts

Banner

प्रिय विकिपिडियाका पाठक मित्रहरु, हामी सानो नाफा-रहित संस्था हौं जसले जसले संसारको पाँचौं सबैभन्दा लोकप्रिय वेबसाईट चलाउँछ। हामीसंग जम्मा १५० कर्मचारी छन् तर हाम्रा ४५ करोड प्रयोगकर्ता लाइ सुविधा प्रदान गर्छौं अनि अरु ठुला साइटहरुको जस्तै सर्भर, पावर, भाडा, प्रोग्रामहरु तथा कर्मचारीमा हाम्रो खर्च हुन्छ। विकिपीडिया केहि खास कुरा हो। यो एक लाइब्रेरी वा एक सार्वजनिक पार्क जस्तै हो। यो हाम्रो मनको लागि मन्दिर जस्तै हो जहाँ हामी गएर सोच्न रा सिक्न सक्छौं। हाम्रो स्वतन्त्रता को रक्षा गर्न को लागि, हामीले कहिल्यै पनि विज्ञापन राख्ने छैनौं। न त हामी कुनै सरकारी धन लिने छौं। औसत मा हामी $30 को दान मा चल्छौं। यदि यो कुरा पढ्ने हरेक मान्छेले एक कप कफी को मूल्य दिएको भए, हाम्रो कोष जम्मा गर्ने काम एक घन्टा भित्र सकिने थियो। यदि विकिपीडिया तपाईं को लागि उपयोगी छ भने, एक मिनेट दिनुहोस ताकी यो अर्को वर्ष पनि अनलाइन राख्न सकियोस। कृपया हामिलाई कोष जम्मा गर्ने काम भुलेर विकिपीडिया मा फिर्ता जान सहयोग गर्नुहोस। धन्यवाद


Dropdown

जब मैले विकिपीडियाको स्थापना गरें, मैले विज्ञापनका ब्यानर हरु राखेर एक लाभ मुलक कम्पनी पनि बनाउन सक्थें, तर मैले केही केहि फरक काम गर्ने निर्णय गरें। वाणिज्य ठीकै कुरा हो। विज्ञापन आँफैमा केही खराबी त छैन। तर त्यसको यहाँ कुनै स्थान छैन। विकिपीडिया मा छँदै छैन। — Wikipedia Founder, Jimmy Wales


Donation Box

कृपया यो कोष जम्मा गर्ने कामलाइ आज अन्त्य गर्नको लागि तपाईंले जे जति दिन सक्नुहुन्छ दिनुहोस।


Legal info

By donating, you are sharing your information with the Wikimedia Foundation and its service providers in the U.S. and elsewhere pursuant to our donor privacy policy. The Foundation is a nonprofit, tax-exempt 501(c)(3) organisation incorporated in the U.S. with registration number 20-0049703. For more information please read our donor policy.


Tab

Close