विकिमीडिया फाउन्डेशन निर्वाचन/२०२२/सामुदायिक मतदान

This page is a translated version of the page Wikimedia Foundation elections/2022/Community Voting and the translation is 58% complete.

२०२२ बोर्ड अफ ट्रस्टीज को चुनाव २३ अगस्ट २०२२ देखि ६ सेप्टेम्बर २०२२ सम्म सम्म हुँदैछ ।

विकिमीडिया समुदायका सदस्यहरूसँग तीन वर्षको कार्यकालका लागि दुई उम्मेद्वारहरू चयन गर्ने अवसर छ । यो पृष्ठमा मतदान निर्देशनहरू पनि समावेश छन् । समुदायका सदस्यहरूलाई मतदाता योग्यता दिशानिर्देशहरूअक्सर सोधिने प्रश्नहरू (FAQ) पढ्न अनुरोध गरिन्छ ।

मत

यदि तपाईं मतदान गर्न योग्य हुनुहुन्छ भने:

  1. उम्मेदवारको बयान पढ्नुहोस् र प्रत्येक उम्मेदवारको विश्लेषण समितिको मूल्याङ्कन हेर्नुहोस् ।
  2. उम्मेदवारहरूले सम्बद्ध प्रतिनिधिहरूले सोधेका प्रश्नहरूको जवाफ पढ्नुहोस् ।
  3. Watch the videos recorded by the candidates answering 6 questions from the community; there is also a text version, including additional questions from the community.
  4. आफ्नो मतदान निर्णय मार्गदर्शनको लागि निर्वाचन कम्पास को प्रयोग गर्नुहोस् । (based on answers to 15 additional community-sourced questions).
  5. तपाइँ कुन उम्मेद्वारहरूलाई समर्थन गर्नुहुन्छ भन्ने निर्णय गर्नुहोस् ।

सुरक्षितपोल मतदान पृष्ठमा जानुहोस्

  1. त्यो पृष्ठमा निर्देशनहरू पालना गर्नुहोस् ।

मतदान कसरी गर्ने

 
मतदाताहरूले सुरक्षितपोल मतदान इन्टरफेसको उदाहरण देख्नेछन् ।

तपाइँको मतदान अनुभव सजिलै होस् भनेर सुनिश्चित गर्न तल केहि उपयोगी जानकारी छन् । कृपया मतदान गर्नु अघि यो खण्ड ध्यानपूर्वक पढ्नुहोस् ।

  • This election is using the Single Transferable Vote methodology. An explanation of the calculation process can be found here.
  • On the voting page, the voter will see a sequence of dropdown boxes. The voter will rank candidates from “Preference 1” (most preferred) to “Preference 6” (least preferred).
  • Starting from the top, the voter will begin ranking candidates they consider most suitable to be elected. Candidates that the voter believes are less suitable should be marked toward the bottom of their list. Candidates that the voter believes are unsuitable should not be marked at all.
  • A voter may stop ranking candidates at any point during the voting process. For example, out of 6 candidates, the voter can choose to only rank the top 4, and not rank the remaining 2.
  • Candidates need to be ranked without skipping numbers in-between. Skipping numbers will result in an error.
  • A voter may not rank the same candidate multiple times. Ranking the same candidate multiple times will result in an error.
  • People can re-vote in the election. It overwrites their previous vote. They can do this as many times as they like.