VisualEditor/Newsletter/2019/July/ne

This page is a translated version of the page VisualEditor/Newsletter/2019/July and the translation is 83% complete.

Editing News #1—July 2019

यो अर्को भाषामा पढ्नुहोस्यस बहुभाषिक समाचार पत्रको लागि ग्राह्यता गर्ने सूची

 

के तपाईँलाई थाह छ?

के मोबाइल उपकरणहरूमा भिजुअल एडिटर प्रयोग गर्न सकिन्छ भन्ने तपाईँलाई थाह थियो?

हरेक लेखको माथि सिसाकलम प्रतिमा रहेको हुन्छ। सिसाकलम प्रतिमा   मा क्लिक गरेर सम्पादन शुरू गर्न सकिन्छ

कार्ड सम्पादन गर्नुहोस्

 

मोबाइल भिजुअल एडिटरमा लिङ्कहरू सम्पादन गर्नको लागि सम्पादन कार्ड यस्तो देखिन्छ। तपाईँले प्रोटोटाइप यहाँ प्रयास गर्न सक्नुहुन्छ : 📲 कार्ड सम्पादन गर्न प्रयास गर्नुहोस्

सम्पादन जानकारीपत्रमा पुनः स्वागत् छ।

पछिल्लो जानकारी पत्र देखि पछि समूहले मोबाइल भिजुअल एडिटरको लागि दुई विशेषताहरू सार्वजनिक गरिसक्यो र तीन नयाँ विशेषताहरूमा काम गर्न शुरु गरेको छ। यो सबै कार्य समूहको मोबाइल वेबमा सम्पादन सरल बनाउने लक्ष्यको हिस्सा हो।

समूहले हाल सार्वजनिक गरिएको नयाँ सुविधाबारे कुरा गर्नु पहिले, हामीसँग तपाईँको लागि एउटा प्रश्न छ:

तपाईँले लिङ्कलाई बदल्ने या थप्ने कुनै नयाँ तरिका अपनाउन चाहनुहुन्छ?

यदि चाहनुहुन्छ भने, हामीलाई तपाईँको धारणाको आवश्यकता छ! भिन्न विकिपिडियाहरूमा तपाईँले यो मोबाइल भिजुअल एडिटरमा यो नयाँ औजार प्रयोग गर्न सक्नुहुन्छ।

यी निर्देशनहरू पालना गर्नुहोस् र हामीसँग तपाईँको अनुभव बाँढ्नुहोस्:

📲 सम्पादन कार्ड प्रयास गर्नुहोस्.

हालका संस्करणहरू

मोबाइल भिजुअल एडिटर एक सरल सम्पादन औजार हो जसलाई मोबाइल र ट्याब्लेटमा मोबाइल साइट चलाउँदा प्रयोग गर्न सकिन्छ। समपादन समूहले हालमात्रै मोबाइल भिजुअल एडिटरलाई सुधार गर्न दुई नयाँ सुविधा सार्वजनिक गरेको छ:

  1. खण्ड सम्पादन
    • यसको उदेश्य सम्पादकहरूलाई आफ्नो सम्पादनमा ध्यान जाओस् भन्ने हो।
    • समूहले यसबारेमा A/B परीक्षणको माध्यमबाट अध्ययन गर्‍यो। This test showed that contributors who could use section editing were 1% more likely to publish the edits they started than people with only full-page editing.
  2. ओभरले खोल्ने
    • The purpose is to smooth the transition between reading and editing.

Section editing and the new loading overlay are now available to everyone using the mobile visual editor.

नयाँ र सक्रिय परियोजना

हाम्रा सक्रिय परियोजनाको सूची यहाँ छ। Watch these pages to learn about project updates and to share your input on new designs, prototypes and research findings.

अगाडि हेर्नुहोस्

  • विकिमेनिया: सम्पादन समूहका धेरै सदस्यहरू अगस्त २०१९ मा विकिमेनिया मा सहभागी हुनेछन्। उनीहरूले समूदाय वृद्धि स्थानमा मोबाइल सम्पादन सम्बन्धि सत्रको नेतृत्व गर्नेछन् । समपादनलाई कसरी राम्रो पार्न सकिन्छ भन्ने बारेमा समूहसँग कुरा गर्नुहोस् ।
  • Talk Pages: In the coming months, the Editing Team will begin improving talk pages and communication on the wikis.

थप जान्नुहोस्

The VisualEditor on mobile is a good place to learn more about the projects we are working on. The team wants to talk with you about anything related to editing. If you have something to say or ask, please leave a message at Talk:VisualEditor on mobile.

PPelberg (WMF) (talk) & Whatamidoing (WMF) (talk)