टेक/सर्भर स्विच
यो सन्देश अर्को भाषामा पढ्नुहोस् • Please help translate to your language
विकिमेडिया फाउन्डेसनले सेकेन्डरी डाटा सेन्टरको परिक्षण गर्दैछ। यसबाटविकिपिडिया तथा अन्य विकिमेडियाका परियोजनाहरू कुनै प्रकोप पछि पनि अनलाइन रहन सक्ने निश्चित हुन्छ। सबै काम गरिरहेको छ भनि निश्चित गर्नको लागि विकिमिडिया टेक्नोलोजी विभागले योजना गरिएको परीक्षण गर्नु पर्छ। यो परीक्षणले तिनीहरू एक डेटा सेन्टरबाट अर्कोमा विश्वसनीय रूपमा स्विच गर्न सक्दछन् भन्ने कुरा देखाउँछ। यसको लागि परीक्षणको लागि तयारी गर्न धेरै टोलीहरू आवश्यक पर्दछ र कुनै अप्रत्याशित समस्याहरू समाधान गर्न उपलब्ध हुन।
उनीहरूले सबै ट्राफिकलाई १४ सेप्टेम्बरमा प्राथमिक डेटा केन्द्रमामा स्विच गर्नेछन्। यो परीक्षण [०६:०० UTC 14:00 UTC] (14:00 WET, 15:00 CET, 10:00 EDT, 19:30 IST, 07:00 PDT, 23:00 JST, न्युजिल्याण्डमा 03:00 NZDT $date) मा सुरू हुनेछ।
दुर्भाग्यवस,मिडियाविकीमा भएका केही सीमितताहरूको कारणले गर्दा हामीले स्विच गर्दा सबै सम्पादन कार्यहरू बन्द हुनेछन्। हामी यो अवरोधको लागि माफी चाहन्छौं, र हामी भविष्यमा यसलाई न्यूनिकरण गर्नको लागि काम गरिरहेका छौं।
तपाईहरूले सबै विकीहरू पढ्न सक्नुहुनेछ तर सम्पादन गर्न सक्नुहुन्न।
- मङ्गलबार १४ सेप्टेम्बर २०२१ लागि तपाईले सम्पादन गर्न सक्नुहुनेछैन।
- यो समयमा यदि तपाइँ सम्पादन वा सङ्ग्रह गर्न कोशिस गर्नुहुन्छ भने, तपाइँले त्रुटि सन्देश देख्नुहुनेछ। हामी आशा गर्छौँ कि यो मिनेटहरूमा कुनै पनि सम्पादन हराउने छैन तर हामी यसको ग्यारेन्टी दिन सक्दैनौँ। यदि तपाइँ त्रुटि सन्देश देख्नुहुन्छ भने कृपया सबै सामान्य अवस्थामा नफर्कँदासम्म प्रतीक्षा गर्नुहोस् । त्यसपछि भए तपाईले आफ्नो सम्पादन सङ्ग्रह गर्न सक्नुहुनेछ। तर पनि यस अवस्थामा हामी तपाइँको परिवर्तन सङ्ग्रह गर्नु पूर्व यसलाई कपी गर्न सुझाव दिन्छौँ।
अन्य प्रभावहरू :
- पृष्ठभूमीका कार्यहरू सुस्त हुनेछन् तथा केहि छुट्न पनि सक्नेछन्। रातो लिङ्कहरू सामान्य अवस्था भन्दा छिटो अद्यावधिक हुन सक्दैन। यदी तपाइँले पहिले कुनै अरू लेखसँग जोडिएको एउटा लेख बनाउनु हुन्छ भने लिङ्क सामान्य अवस्था भन्दा लामो समयसम्म रातो रहनेछ। केहि लामो समयदेखि चलिरहेको स्क्रिप्टहरू रोक्नु पर्छ।
- We expect the code deployments to happen as any other week. However, some case-by-case code freezes could punctually happen if the operation require them afterwards.