Stewards/elections 2011/Guidelines/ne

This page guides users interested in voting or being a candidate in the steward elections. Please read each relevant section below.

मतदाता edit

मत दिनुअघि, तपाईंको:

  • मेटा (यो)विकिमा खाता खोलिएको हुनुपर्छ;
  • वैश्विक (ग्लोबल) खाता हुनुपर्छ(अथवा मेटा विकिमा प्रयोगकर्ता पृष्ठको साथमा तपाईंको मुख्य विकिमा लिंक गरिएको हुनुपर्छ र तपाईंको गृह-विकिको प्रयोगकर्तासित मेटाविकिमा लिंक गराएको हुनुपर्छ);
  • प्रारम्भिक तौरमा खाताको उपयोग स्वचालित (बोट) कार्यहरु भएको हुनुहुँदैन;
  • निम्नतम ६०० सम्पादनहरु 01 November 2010अघि (यस विकि अथवा सबै विकिमा मिलाएर भैसकेको हुनुपर्छ);
  • न्यूनतम ५० सम्पादन 01 August 2010 देखि 31 January 2011 को बीचमा (माथ उल्लेखित विकिमा, अथवा संयुक्त विकिमा सबै मिलाउन सकिनेछ).

तपाईंले आफ्नो पात्रता (योग्यता) जाँच गर्न सक्नुहुन्छ

अनुवादकहरु edit

कृपया यी पृष्ठहरुलाई तपाईंको भाषामा अनुवाद गर्न सहायता गर्नुहोस्:

सहभागीहरुलाई सुझाव edit

  • You can ask the candidates questions on Stewards/elections 2011/Questions.
  • You can add a short (at most one or two lines) statement explaining your vote. Long conversations (responses to the votes of others) may be moved to the talk page, with a note added so other participants know where to look for it.
  • As some users have disabled CentralNotice, you may also inform other users who might be interested in participate in the voting

उम्मेदवार edit

आवश्यक शर्तहरु edit

स्टिवार्ड पद को लागि निवेदन दिनु भन्दा पहिले, तपाइले निम्न कुराहरु पुरा गर्नु पर्ने छ:

  • agree to abide by the policies governing steward access, checkuser access, oversight access, and privacy;
  • have a global (SUL) account;
  • यस मेटा विकीमा आफ्नो खाता हुनुपर्नेछ (attached to your unified account);
  • विकिमिडिया फाउन्डेसनको कम से कम एक प्रोजेक्टमा आफ्नो खाता भएको जसमा कम से कम छ महिना देखि सक्रिय रुपमा काम गरेको हुनु पर्ने छ;
  • विकिमिडिया फाउन्डेशन को कम से कम एक प्रोजेक्टमा कम से कम ३ महिना सम्म एडमिन अधिकार प्राप्त गरेको वा अधिकार प्राप्त गरिरहेको हुनु पर्ने छ।

(तपाइले यसलाइ प्रयोग गरि स्वचालित रुपमा आफै पनि जाँच्न सक्नुहुन्छ।)

Also, because steward work can lead to legal consequences and involvement (see the checkuser and oversight policies), you must:

  • कम से कम १८ वर्ष पुगेको हुनु पर्छ, and at least the age of majority in your country, before the final day of voting;
  • provide your full name and proof of identity to the Wikimedia Foundation.

Stewards are preferably multilingual, because steward work often involves projects of varying language, but this is not a requirement. They should also be available on a reasonably common basis. The stewards policy sets limitations; for example, stewards may not use their access on projects that they are active on to avoid conflicts of interest, and are encouraged to watch and help on the steward request pages. They can also join the IRC channel #wikimedia-stewardsconnect on freenode to answer requests.

निस्कृय स्टिवार्डहरुको अधिकारहरु हटाइनेछ।

समय सकियो edit

उम्मेदवारी दर्ता गराउने समय सकियो। अरु निवेदन स्वीकार गरिनेछैन।

चिनारीको सबूत उपलब्ध गराउनुहोस् edit