एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसन घोषणा / पूर्व-नाम परिवर्तन सूचना

This page is a translated version of the page Single User Login finalisation announcement/Post-rename notice and the translation is 67% complete.
Outdated translations are marked like this.

नाम परिवर्तन सम्बन्धि

यो खाताको नाम परिवर्तन एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसनको भागको रूपमा गरिएकोछ । यदि यो खाता तपाईँको हो भने थप जानकारीको लागि पहिला कै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नुहुन्छ । यदि तपाईलाई यस खाताको नयाँ नाम मन परेन भने Special:GlobalRenameRequestमा लगइन गरे पछि आफुलाई मनपर्ने नाम रोज्न सक्नुहुन्छ । -- Keegan (WMF) (talk)