केन्द्रीय सूचना

This page is a translated version of the page CentralNotice and the translation is 93% complete.

केन्द्रीय सूचनाले ब्राउजर सञ्झ्यालको शीर्षमा रहेको HTML सूचनाहरू मार्फत विकिमीडिया विकिहरूमा ठूला-ठूला घोषणाहरू र कल टु एक्शनको डेलिभरीको लागि अनुमति दिन्छ। यो पृष्ठले अन्य केन्द्रीय सूचना सम्बन्धित स्रोतहरूको लागि पोर्टलको रूपमा काम गर्दछ। केन्द्रीय सूचना अभियानहरूले हाम्रा दर्शकहरूलाई संलग्न गराउनु पर्छ र उनीहरूलाई विकिमीडिया आन्दोलन र परियोजनाहरू बारे शिक्षित गर्न खोज्नु पर्छ, आन्दोलनमा उनीहरूको सहभागितालाई प्रोत्साहन दिनुपर्छ वा उच्च प्रभाव र राम्रो प्रयोगकर्ता अनुभवमा जोड दिएर उच्च गुणस्तरको सामग्री र नयाँ सुविधाहरू प्रदर्शन गर्नुपर्छ।

यदि तपाईं चाहनुहुन्छ भने…

  • … कुनै कार्यक्रम, प्रतियोगिता, पाठक, सम्पादक आउटरीच वा वकालतको लागि सूचना बनाउन चाहनुहुन्छ भने, कृपया CentralNotice/Requestsमा जानुहोस्।
  • … तपाइँको विशेष विचार केन्द्रीय सूचनाको लागि उपयुक्त छ कि छैन थाहा पाउन, कृपया CentralNotice/Usage guidelines मा जानुहोस्।
  • … अभियान र सूचनाहरू सिर्जना गर्ने बारे थप जान्नुहोस्, कृपया Help:CentralNoticeमा जानुहोस्।
  • … अनुवाद गर्ने बारेमा थप थाहा पाउन, कृपया Meta:Translate extension Help:CentralNotice/Translationsमा जानुहोस्।
  • ... केन्द्रीय सूचनालाई अनुवाद गर्न चाहनुहुन्छ भने, कृपया Special:CentralNoticeमा जानुहोस्।
  • … विवादास्पद सुधार र ट्वीकहरू सुझाव गर्नुहोस्, कृपया Meta:Requests for help from a sysop or bureaucratमा जानुहोस्।
  • ... आगामी योजनाबद्ध केन्द्रीय सूचना अभियानहरू हेर्न, कृपया CentralNotice/Calendarमा जानुहोस्।
  • ... केन्द्रीय सूचना-सम्बन्धित कार्यहरूको लगहरू समीक्षा गर्न, कृपया Special:CentralNoticeLogsमा जानुहोस्।
  • ... केन्द्रीय सूचनालाई अनुवाद गर्न चाहनुहुन्छ भने, कृपया CentralNotice/Sharedमा जानुहोस्।