विकिमिडिया नेपाल

This page is a translated version of the page Wikimedians of Nepal and the translation is 68% complete.
Outdated translations are marked like this.

समूदाय १७ जुलाइ २०१० देखि सुरू भएको हो र यसलाई "Wikimedians of Nepal" प्रयोगकर्ता समूहको रूपमा पहिचान गरिएको छ। यो विकिमिडिया फाउन्डेसनसँग सम्बन्धन लिने र जिल्ला प्रशासन कार्यलय (काठमाडौँ) नेपालमा दर्ता गर्ने प्रकृयामा छ। नेपाली विकिपिडियाका सकृय प्रयोगकर्ताहरू, सञ्चारकर्मीहरू र खुल्ला स्रोत समूदायमासंलग्न मानिसहरू विकिमिडिया नेपालको तदर्थ समितिमा रहेका छन्।

विकिमेडियन्स अफ नेपाल प्रयोगकर्ता समूह

सामाजिक सञ्जालमा हामी

फेसबुक      ट्विटर      युट्युब     

विकिमिडिया नेपाल (विकिमिडिया फाउन्डेसनसँग) प्रयोगकर्ता समूहको रूपमा सम्बन्धन प्राप्त) (प्रस्तावित गैह्र नाफामूखी गुठी) नेपालमा नेपालमा बोलीने भाषामा (नेपाली भाषा सहित) स्वतन्त्र र खुल्ला शैक्षिक सामग्री र मिडिया विकास गर्ने उदेश्यका साथ सङ्गठित एक समूदाय हो। कुनै पनि दानले विकिपिडियामा र अन्य विकिमिडिया आयोजनाहरूका सामग्रीहरूमा प्रभाव पार्दैन तर यसले खुल्ला ज्ञानकोष विकिपिडिया र यसका अन्य भातृ आयोजनाहरूमा र अन्य कृयाकलापहरू जसले जसले खुल्ला ज्ञानको उत्पादन , प्रसारण र प्रयोगमा योगदान दिने छ।

Wikipedia Projects of Languages Spoken in Nepal

भाषा विकि लेखहरू पृष्ठहरू सम्पादनहरू प्रबन्धकहरू प्रयोगकर्ताहरू सक्रिय प्रयाेगकर्ताहरू
नेपाली भाषा ne 31,270 110,557 1,257,605 6 69,627 99
मैथिली भाषा mai 14,121 43,643 264,347 5 15,001 29
भोजपुरी भाषा bh 8,747 78,296 774,190 2 36,743 30
नेपालभाषा new 72,465 165,899 869,481 2 28,935 29
पाली भाषा pi 2,558 4,672 102,487 1 7,791 15
संस्कृत sa 12,220 78,112 489,897 3 41,780 67
डोटेली भाषा dty 3,585 21,287 242,451 2 7,140 18

Present Working Committee

The current Working Committee consists of following people.

Members

Resolutions

हामीलाई सम्पर्क गर्नुहाेस्

यो पनि हेर्नुहोस्