विकिमिडिया नेपाल

This page is a translated version of the page Wikimedians of Nepal and the translation is 68% complete.
Outdated translations are marked like this.
Wikimedians of Nepal - User Group- Logo.svg
Welcome to Wikimedians of Nepal User Group

We are in Social Media

Facebook Logo Mini.svg Facebook      Twitter Logo Mini.svg Twitter     YouTube icon (2011-2013).svg YouTube     

विकिमिडिया नेपाल (विकिमिडिया फाउन्डेसनसँग) प्रयोगकर्ता समूहको रूपमा सम्बन्धन प्राप्त) (प्रस्तावित गैह्र नाफामूखी गुठी) नेपालमा नेपालमा बोलीने भाषामा (नेपाली भाषा सहित) स्वतन्त्र र खुल्ला शैक्षिक सामग्री र मिडिया विकास गर्ने उदेश्यका साथ सङ्गठित एक समूदाय हो। कुनै पनि दानले विकिपिडियामा र अन्य विकिमिडिया आयोजनाहरूका सामग्रीहरूमा प्रभाव पार्दैन तर यसले खुल्ला ज्ञानकोष विकिपिडिया र यसका अन्य भातृ आयोजनाहरूमा र अन्य कृयाकलापहरू जसले जसले खुल्ला ज्ञानको उत्पादन , प्रसारण र प्रयोगमा योगदान दिने छ।

समूदाय १७ जुलाइ २०१० देखि सुरू भएको हो र यसलाई "Wikimedians of Nepal" प्रयोगकर्ता समूहको रूपमा पहिचान गरिएको छ। यो विकिमिडिया फाउन्डेसनसँग सम्बन्धन लिने र जिल्ला प्रशासन कार्यलय (काठमाडौँ) नेपालमा दर्ता गर्ने प्रकृयामा छ। [$newp नेपाली विकिपिडिया]का सकृय प्रयोगकर्ताहरू, सञ्चारकर्मीहरू र खुल्ला स्रोत समूदायमासंलग्न मानिसहरू विकिमिडिया नेपालको तदर्थ समितिमा रहेका छन्।

Wikimedia-logo.svg Wikipedia Projects of Languages Spoken in Nepal

भाषा विकि लेखहरू पृष्ठहरू सम्पादनहरू प्रबन्धकहरू प्रयोगकर्ताहरू सक्रिय प्रयाेगकर्ताहरू
Nepali ne ३१,६६१ १०६,४७० १,१४०,५८१ ६२,५०३ ९४
Maithili mai १३,७४८ ४०,४९० २३३,९५१ १२,८४८ ३०
Bhojpuri bh ८,३७२ ७२,७७७ ७४८,००४ ३२,३३६ ४५
Nepal Bhasa (Newari) new ७२,३४८ १६६,२६७ ८६५,९७५ २६,२४७ १९
Pali pi २,५४८ ४,६५५ १०१,९६४ ७,०१७ १४
Sanskrit sa १२,०३६ ७२,९६३ ४७६,९७८ ३७,४९५ ८६
Doteli dty ३,३२७ १९,८०८ २३८,६१० ६,०२९ १५

Nuvola apps kuser.svg Present Working Committee

The current Working Committee consists of following people.

Members

Resolutions


Nuvola apps kopete.png हामीलाई सम्पर्क गर्नुहाेस्

यो पनि हेर्नुहोस्

Wikimedia Commons has more media related to: