टिप्पणीको लागि अनुरोध/केहि उन्नत अधिकार सहित प्रयोगकर्ताहरूको लागि पासवर्ड नीतिहरू/आमसन्देशहरू

Outdated translations are marked like this.

This notice has been sent out, so no more translations are needed. Thank you to everyone who helped translate.


नमस्ते

हामीले MediaWiki:Common.js सम्पादन गर्न सक्ने , चेकयुजर र ओभरसाइट अधिकार पहुँच भएका खाताहरूको पासवर्डले पुरा गर्नु पर्ने नियमहरूबारे मेटामा RFC सुरु गरेका छौँ।

यस्ता खाताहरूको हाम्रो साइटमा एकदमै संवेदनशील पहुँच हुने हुनाले , खराब मानिसको हातमा यस्ता खाता पारेमा धेरै हानी पुग्न सक्छ । हालको नीति अनुसार पासवर्डहरू १ अक्षर भन्दा लामो भए पुग्छ । हामी यसलाई कम्तिमा पनि ८ अक्षार ( बाइट) को बनाउन चाहन्छौँ र एकदमै धेरै प्रयोगहुने पासवर्डहरू प्रयोगमा रोक लगाउन चाहन्छौँ ।

उच्च पहुँच भएका खाताहरूमा पासवर्ड आवश्यकताहरू परिवर्तन गरेर , विकिमिडिया विकिहरू सबैको लागि बढि सुरक्षित बनाउने आशा राखेकाछौँ। पुरा प्रस्ताव यहाँ पढ्नुहोला र आफ्नो आवाज RFC मा राख्नुहोला ।

धन्यवाद

(WMF सुरक्षा समूहको तर्फबाट) BWolff (WMF) (talk) 09:24, 13 December 2015 (UTC)[reply]


Global message deliverydistribution list प्रयोग गरेर प्रवाहित गरिएको ।