सामुदायिक इच्छासूची सर्वेक्षण २०२३

This page is a translated version of the page Community Wishlist Survey 2023 and the translation is 100% complete.

2023

सामुदायिक इच्छा सूची सर्वेक्षण के हो?

सामुदायिक इच्छा सूची सर्वेक्षण एक वार्षिक सर्वेक्षण हो जसले विकिमिडिया परियोजनाहरूमा योगदानकर्ताहरूलाई उपकरण र
मन्च सुधारहरूको लागि प्रस्ताव र मतदान गर्ने अवसर दिन्छ।

समय तालिका

सर्वेक्षणका सबै चरणहरू १८:०० युटिसीमा सुरु र समाप्त हुन्छन्।

चरण 1
23 जनवरी – 6 फेब्रुअरी 2023

प्रस्तावहरू पेश, छलफल र परिमार्जन गर्नुहोस्

चरण 2
30 जनवरी – 10 फेब्रुअरी 2023

Community Tech reviews and organizes proposals

चरण 3
10 फेब्रुअरी – 24 फेब्रुअरी 2023

प्रस्तावहरूमा मतदान गर्नुहोस्

चरण 4
28 फेब्रुअरी 2023

नतिजा पोस्ट गरियोResults

संसाधनहरू

कसरी हामीलाई सहयोग गर्ने
तपाईं प्रस्ताव पेश गर्न र मतदान बाहेक अन्य चीजहरूपनि गर्न सक्नुहुन्छ
राम्रो प्रस्ताव कसरी बनाउने
यी सुझावहरूले तपाईंलाई सफल प्रस्ताव बनाउन मद्दत गर्नेछ
विगतका संस्करणहरू हेर्नुहोस्
हामीले तपाईंहरूका लागि के निर्माण गरेका छौं भन्ने बारे जान्नुहोस्
हेर्नुहोस् हामी को हौं
हाम्रो टोली र हामी कसरी काम गर्छौं बारे पढ्नुहोस्