विकिमिडिया नेपाल/विकी लैङ्गिक अन्तर कार्यक्रम नेपाल/बिबिसी १०० महिला एडिटाथन
नारी हुनुको महत्त्व र मूल्यहरूको बारेमा चेतना जगाउने उद्देश्यले बिबिसीले विकिपिडियाको सहकार्यमा आयोजना गरेको सम्पादन कार्यक्रम ।
बिबिसी १०० महिला विकी एडिटाथन | |
---|---|
![]() बिबिसी १०० महिला विकी एडिटाथनको लोगो | |
Begins | डिसेम्बर ८, २०१६ |
Location(s) | बिबिसी मिडिया एक्सन अफिस, सानेपा, ललितपुर |
Years active | 2016 |
Inaugurated | 2016 |
Coordinator | नबिन के. सापकोटा |
Previous event | विकी महिला एडिटाथन नेपाल २०१६ |
Participants | सबै बिबिसी पत्रकारहरू तथा विकिपिडियनहरू |
Patron(s) | आमेन खवाजा - कार्यक्रम निर्माता, बीबीसी १०० महिला २०१६ |
Organised by | ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन(बिबिसी) |
इतिहास
१०० नारी एक बिबिसी श्रृङ्खलाहको जुन २०१३ देखि सुरु भएको हो । यस श्रृङ्खलाले एक्काइसौँ शताब्दीमा नारीको भूमिका जाँच गर्दछ र यसले लन्डनमा कार्यक्रम गरिसकेको छ ।[1] and Mexico.[2] The 2016 theme was "Defiance".[3] थप पढ्नुहोस्: १०० महिला (बिबिसी)
कार्यक्रम विवरण/स्थल
- मिति: डिसेम्बर ८, २०१६
- स्थान: बिबिसी मिडिया एक्सन अफिस, सानेपा, ललितपुर
- समय: ११:०० देखी १६:०० सम्म
- आयोजक: ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन
- स्थानीय आयोजक: बिबिसी मिडिया एक्सन, नेपाल
विश्वव्यापी समर्थक: विकिमिडिया बेलायत
- स्थानीय समर्थक: विकिमिडियन्स अफ नेपाल/मैथिली विकिमिडियन्स ग्रुप/डोटेली विकिपिडिया
आयोजकहरू/भूमिका
नबिन के. सापकोटा - संयोजक / प्रस्तुतीकरण
प्रबन्धक - नेपाली विकिपिडिया, सदस्य - विकिमिडियन्स अफ नेपाल
निर्मल दुलाल - सल्लाहकार/प्रस्तुतीकरण
प्रशासक - नेपाली विकिपिडिया, सदस्य - विकिमिडियन्स अफ नेपाल
जनक भट्ट – प्रशिक्षक
सम्पादक - नेपाली विकिपिडिया / डोटेली विकिपिडिया
निर्जल श्रेष्ठ - प्रशिक्षक
प्रबन्धक - नेपाली विकिपिडिया
विजय चौरसिया - सम्पादक/फोटोग्राफर
सम्पादक - मैथिली विकिपिडिया / विकिमिडिया कमन्स
प्रवन्ध तथा सहयोग
अमेन खवाजा - "कार्यक्रम उत्पादक, बीबीसी १०० महिला २०१६"
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (BBC)
जीतेन्द्र राउत - बरिष्ठ उत्पादक
BBC नेपाली सेवा
दीपक भट्टराई - वरिष्ठ सम्पादक
BBC मिडिया एक्सन, नेपाल
उदेश्यहरू
- नारी हुनुको महत्त्व र मूल्यहरूको बारेमा चेतना जगाउने उद्देश्य
- नारी सम्बन्धित विषयहरूको विकिपिडिया लेखहरू बढाउने
- नारी र नारी सम्बन्धित विषयहरूमा पहिले नै रहेको लेखहरू सुधार गर्ने
- बिबिसीका पत्रकारहरूलाई विकिपिडिया र विकिमिडिया परियोजनासँग परिचित गराउने
योगदान भाषा र शीर्षकहरू
भाषा
सहभागीहरूलाई आफूले चाहेको भाषामा योगदान गर्न स्वतन्त्रता प्रदान गरिएको छ
विषयहरू
यो सम्पादनथन नारीको बारेमा हो, त्यसकारण नारी सम्बन्धी लेखरहरू र लैङ्गिक विषयमा लेखहरू सिर्जना र सुधार गरिने छ । सहभागीहरूले आफूलाई मन परेको लेख छान्न र योगदान दिन स्वतन्त्र हुनुहुन्छ । नयाँ लेख लेख्न या पुराना लेखहरू सुधार गर्न स्वतन्त्र महसुस गर्नुहोस् । निडर हुनुहोस् डराउनु पर्ने कारण छैन । यदि तपाईँले झुक्किएर लेखको कुनै भाग मेट्नु भयो भने पनि यसलाई सजिलै पुरानो अवस्थामा फर्काउन सकिन्छ । समूदाय सदस्यहरू र प्रबन्धकहरूले तपाईँको लागि यो गरिदिने छन्
- विश्वको सबैभन्दा प्रभावशाली वा प्रेरक महिलाहरूको बारेमा जीवनी लेखहरू लेख्नुहोस्
- नारी र नारी विकासमा सम्बन्धित जल्दो बल्दो विषयवस्तुहरू
- विकिपिडियामा पछिल्ला वर्षको का लेखहरू लेख्नुहोस्
तल रहेका लिङ्कहरूले तपाईँलाई सायद लेखहरू छान्न केही उपाय दिनेछ
सहभागीहरू
बीबीसी १०० महिला एडिटाथन ब्याज
सहभागीहरूलाई बिबिसी १०० महिला एडिटाथनको समर्थन गर्नको लागि {{100 Women (BBC)}} ब्याज आफ्नो प्रयोगकर्ता पृष्ठमा राख्न सक्नेछन् ।
सहयोग गर्नुहोस्
- तपाईंका मित्रहरूलाई भन्नुहोस्
- सामाजिक सञ्जालमा सेयर गर्नुहोस् (फेसबुक, ट्विटर,गुगल+, इत्यादि) हाम्रो सामाजिक सञ्जाल ह्यासट्याग: #100womenwiki प्रयोग गरेर
- हाम्रो बारेमा ब्लग पोष्ट लेखेर
सम्पर्क
- अद्यावधि र अन्य समाचारहरूको लागि हाम्रो फेसबुक पृष्ठ र ट्विटर पेजमा सहभागी हुनुहोस् । सम्पादनथन सम्बन्धी कुनै पनि जानकारीको लागि र प्राविधिक सहायताको लागि हामीलाई
wikipedia-ne lists.wikimedia.org or nepaliwiki@gmail.com मा सम्पर्क गर्नुहोस्
प्रतियोगिताको बारेमा पूर्ण जानकारीहरू तल दिइएको अधिकारिक लिङ्कमा पाउन सक्नु हुनेछ
Gallery
प्रश्नहरू र सुझावहरू
यदि तपाईँसँग कुनै पनि प्रश्नहरू छन् भने यस पृष्ठमा सोध्नुहोस्
थप जान्नुहोस्
तल रहेका लिङ्कहरूले तपाईँलाई नयाँ लेखहरू लेख्न तथा पहिले नै रहेको लेखहरू सम्पादन गर्न केही विचार दिनेछ
- एडिटाथन कसरी संचालन गर्ने अंग्रजीमा
- स्रोतहरु जोड्ने अंग्रजीमा
- किताब उद्धरण अंग्रजीमा
- विकिपीडिया स्वशिक्षा नेपालीमा
- ट्यूटोरियल अंग्रजीमा
उपलब्धी
- [[विकिमिडिया नेपाल/विकि लैंगिक अन्तर कार्यक्रम नेपाल/बीबीसी १०० महिला एडिटाथन/संशोधित तथा सृजित लेखहरु|एडिटाथनमा संशोधित तथा सृजित लेखहरु]]
सन्दर्भहरू
- ↑ "100 Women: Who is taking part?". BBC News (BBC). 22 October 2013. Retrieved 22 October 2013.
- ↑ 100 Women 2016: Mexico festival draws thousands, Harry Low, BBC, Retrieved 17 November 2016
- ↑ BBC 100 Women of 2016, Huffington Post, Retrieved 27 November 2016