विकिमिडिया फाउन्डेसन कानूनी विभाग/२०२३ टिओयु अद्यावधिकहरू
Outdated translations are marked like this.
विकिमिडिया फाउन्डेसन कानूनी विभागले २१ फेब्रुअरी देखि २४ अप्रिल २०२३ सम्म विकिमिडिया प्रयोगका सर्तहरू अद्यावधिक गर्ने बारे छलफल गर्न समुदायका सदस्यहरूसँग प्रतिक्रिया चक्रको आयोजना गर्दैछ।
प्रयोगका सर्तहरू (टिओयु) विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालित वेबसाइटहरूको प्रयोगलाई नियन्त्रण गर्ने कानुनी सर्तहरू हुन्।
कानूनी विभागले यस प्रतिक्रिया चक्रको एक भागको रूपमा फेब्रुअरीदेखि अप्रिलसम्म मस्यौदा प्रस्तावमा समुदायहरूबाट प्रतिक्रिया सङ्कलन गर्नेछ। मस्यौदा धेरै भाषाहरूमा अनुवाद गरिनेछ तथा प्रतिक्रिया कुनै पनि भाषामा स्वीकार गरिनेछ।
तपाईहरूले प्रयोगका सर्तहरूका प्रस्तावित अद्यावधिक विवरण र प्रयोगका सर्तहरू अद्यावधिकहरूको बारेमा पूर्ण घोषणा पढ्न सक्नुहुन्छ।