विकिमिडिया फाउन्डेसन निर्वाचन/२०२१

This page is a translated version of the page Wikimedia Foundation elections/2021 and the translation is 30% complete.
Outdated translations are marked like this.

The election ended ३१ अगस्ट २०२१. No more votes will be accepted.
The results were announced on ७ सेप्टेम्बर २०२१. Please consider submitting any feedback regarding the 2021 election on the elections' post analysis page.

२०२१ बोर्ड निर्वाचन
मुख्य पृष्ठ
उम्मेदवारहरू
Voting information
Single Transferable Vote
नतिजा
छलफलहरू
प्राय सोधिने प्रश्नहरू
Questions
सङ्गठन
Translation
दस्तावेजीकरण

The 2021 Board of Trustees election has been rescheduled to 18 – 31 August 2021 due to technical issues with SecurePoll. Read more.

२०२१ को बोर्ड अफ ट्रस्टी निर्वाचन आगामी ४ अगस्ट २०२१ देखि १७ अगस्ट २०२१ सम्ममा हुनेछ। विकिमिडिया समुदायका सदस्यहरूले तीन बर्षको अवधिको लागि चार उम्मेदवारहरू छनौट गर्ने अवसर पाउँछन्। २०२१ जुन ९ देखि उम्मेदवारीको लागि आह्वान खुला गरिएको छ।

Please click on a candidate's name to learn more.

Voting

Voting was from 18 August 2021 to 31 August 2021. Voting information and instructions are on the Voting information page.

Note: If your vote is rejected, don't try logging in on votewiki. Instead, if the system rejects a valid vote, you should just restart the voting process. Since the voting form will be blank again, it is a good idea to write down your choices in a separate document or take a screenshot before submitting the form.

Learn more about the Board of Trustees in this short video:

समयावधी

 
Board of Trustees election timeline

The Board election facilitators created a graphic of the timeline. This can be used to share information about the election. The graphic is available in more languages.

Campaign Activities

This is a list of campaign activities planned during the campaign period. Further activities are in the making, the list will be updated continuously. Community members are welcome to add additional activities to the list below. If you add activities, please link to the page where community members can find more information.

आउटरिच

अघिल्लो मतदानमा मतदाताको सङ्ख्या विश्वव्यापी रूपमा करीब १०% थियो। निर्वाचन स्वयंसेवकहरूको सहयोगले गर्दा समुदायहरूमा राम्रो भएको थियो। यी मध्ये केही समुदायहरूका मतदाताले २०% मत दिएका थिए।

निर्वाचन स्वयंसेवकहरू

के तपाईं आफ्नो समुदायमा मतदाता संख्या सुधार गर्न मद्दत गर्न चाहानुहुन्छ? तपाईंसँग निर्वाचनको अनुभव हुनुपर्दैन। निर्वाचन स्वयंसेवकहरूले उनीहरूको समुदायमा बोर्डको चुनावको प्रचार गर्न मद्दत गर्न सक्दछन्। यसमा सबै विकी परियोजनाहरूका स्वयंसेवकहरूलाई स्वागत छ! हाम्रो उद्देश्य शीर्ष ३० योग्य मतदाता भएको विकी परियोजनाहरूमा कम्तिमा एक जना निर्वाचन स्वयम्सेवक हुनु रहेको छ। आफ्नो समुदायलाई मतदानमा सहभागि गराएर एक योग्य र राम्रो कार्य सम्पादन गर्ने ट्रस्टीहरूको बोर्ड गठन गर्न मद्दत गर्नुहोस्!

छलफल

विश्वमा बोर्ड अफ ट्रस्टीको छनौटको बारेमा धेरै छलफलहरू भइरहेका छन्। छलफलमा सहभागी हुनुहोस्!

टेलिग्राम बोर्ड सेलेक्सन च्याट
बोर्ड इलेक्सन फेसिलिएसन टिमले घोषणा तथा अपडेट यहाँ साझा गर्दछ।
दक्षिण एसियाबाट निर्वाचन स्वयंसेवकहरू
यहाँ कडी थप्नुहोस् ताकि अन्य व्यक्तिहरू छलफलमा सहभागि हुन सकुन्

टोली

मतदान समिति
AbhiSuryawanshi
Carlojoseph14
HakanIST
KTC
Mardetanha
Masssly
Matanya
Ruslik0
सुबिधा तथा समन्वय टोली
Quim Gil- समन्वय
Xeno: English communities and Meta-Wiki
Jackie Koerner- अंग्रेजी भाषा र मेटा-विकीको लागि सुबिधा तथा समन्वय
Civvi: Italian communities
Oscar Costero- ल्याटिन अमेरिकी क्षेत्रको लागि सुविधा तथा समन्वय
Mahuton Possoupe- फ्रान्सेली भाषाको लागि सुबिधा तथा समन्वय
Zita Zage- उप-सहारा अफ्रीकी क्षेत्रको लागि सुविधा तथा समन्वय
Denis Barthel-जर्मन भाषा र उत्तरी तथा पश्चिमी यूरोप सम्बद्धहरूका लागि सुबिधा तथा समन्वय
Ravan Al-Taie- मध्य पूर्व र उत्तर अफ्रिकी क्षेत्रको लागि सुविधा तथा समन्वय
Krishna C. Velaga- दक्षिण एसियाली क्षेत्रको लागि सुविधा तथा समन्वय
Mohammed Bachounda- फ्रान्सेली भाषा र MENA क्षेत्रको लागि सुविधा तथा समन्वय
Mehman Ibragimov- मध्य र पूर्वी यूरोप क्षेत्रको लागि सुविधा तथा समन्वय
Sam Oyeyele: Yoruban communities and West Africa region
Vanj Padilla- पूर्वी, दक्षिण-पूर्वी एसिया र प्रशान्त क्षेत्रको लागि सुविधा तथा समन्वय
Youngjin Ko: Korean communities and East Asia region
Ramzy Muliawan: Indonesian communities and Southeast Asia and the Pacific region

पृष्ठभूमि

बोर्ड अफ ट्रस्टी मतदान २०२० बाट सामुदायिक ट्रस्टीका तीन सिटहरू निर्वाचित हुन बाँकी छ। अप्रिल २०२० मा, बोर्डले मतदान प्रक्रिया स्थगित भएको घोषणा गर्यो। बोर्ड अफ ट्रस्टीले अप्रिल २०२१ मा २०२१ को बोर्ड निर्वाचनको योजना घोषणा गर्यो। बोर्डले उक्त निर्वाचनमा विविधता र सहभागिता बढाउन खोज्दै छ।

बढ्दो काम र विकिमिडिया फाउन्डेसनलाई सुचारू गर्न आवश्यक पर्ने विशेषज्ञताको क्षेत्रहरूलाई समेट्नको लागि बोर्डलाई १६ सिटमा विस्तार गरिएको छ। यो विस्तार बाह्य प्रशासन समीक्षा सिफारिसहरूको अनुभागमा आधारित थियो।

  • ३ नयाँ समुदाय र सम्बद्ध-मनोनित सीटहरू
  • ३ नयाँ बोर्ड मनोनित सीटहरू

२०२१ मा चार सीटको लागि छनौटको हुनेछ, बाँकी तीन नवीकरणद्वारा र चौथो अनुमोदित बोर्ड विस्तारबाट पूर्ती गरिने छ। अनुमोदित दुई अन्य नयाँ समुदाय र सम्बद्ध सीटहरू २०२२ मा चयन हुनेछन्, यसका साथै दुई सम्बद्ध सीटहरू (कुल चारवटा) बाँकी रहने छन्।