विश्वव्यापी आचार संहिता/संशोधित प्रवर्तन दिशानिर्देशहरू/घोषणा/मतदान ३

This page is a translated version of the page Universal Code of Conduct/Revised enforcement guidelines/Announcement/Voting 3 and the translation is 100% complete.
विश्वव्यापी आचार संहिता

विश्वव्यापी आचार संहिताको लागि संशोधित प्रवर्तन दिशानिर्देशहरूमा मतदान चाँडै बन्द हुन्छ

तपाईंले मेटा-विकीमा थप भाषाहरूमा अनुवाद गरिएको यो सन्देश फेला पार्न सक्नुहुन्छ।

सबैलाई नमस्ते,

जनवरी ३१, २०२३को २३.५९ युटिसीमा संशोधित विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरूमा मतदान बन्द हुन्छ। कृपया मतदाता योग्यता जानकारी तथा मतदान कसरी गर्ने बारे विवरणहरूका लागि मेटा-विकीमा रहेको मतदाता जानकारी पृष्ठमा जानुहोस्। प्रवर्तन दिशानिर्देशहरू तथा मतदान प्रक्रिया बारे थप जानकारी यो अघिल्लो सन्देशमा उपलब्ध छ।

युसिओसी परियोजना टोलीको तर्फबाट,