युक्रेनको सांस्कृतिक कूटनीति महिना २०२२/पुरस्कारहरू

This page is a translated version of the page Ukraine's Cultural Diplomacy Month 2022/Prizes and the translation is 67% complete.
Outdated translations are marked like this.

Ukraine's Cultural Diplomacy Month 2022

17 February – 17 March    

[Social media: #UCDMonth] · [Link here: ucdm.wikimedia.org.ua]    

पुरस्कारहरू

 
युक्रेनको सांस्कृतिक कूटनीति महिना २०२१ का सहभागीहरूका लागि मायाको चिनोहरू

विकिपिडिया नियमहरू पालना गर्दा चुनौतीमा कुनै पनि योगदान गरेका सबै प्रयोगकर्ताहरूले सहभागिताको अनलाइन प्रमाणपत्रहरू प्राप्त गर्न सक्नेछन्।

यसका अतिरिक्त, कम्तीमा पनि ३० सबैभन्दा सक्रिय सहभागीहरू मध्ये प्रत्येकले ओलेना ब्रेचेन्को, मेरीना ह्रिमिच, इहोर लिलो र भिटाली रेज्निचेन्कोद्वारा लिखित "UKRAINE. Food & History" शीर्षकको पुस्तक पुरस्कारको रूपमा प्राप्त गर्नेछन्।

Update from organizers: Due to the ongoing Russian invasion of Ukraine and the resulting logistical disruptions, prizes for most active participants might change and/or get delayed. In any case, we'll find a way to reward those who've actively joined to help bring Ukrainian culture to the world on Wikipedia.